नेकपा सचिवालय बैठकमा ओलीको असन्तुष्टि ,बैठकबाट नै  झोँक्किएर हिँडे

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  ( नेकपा) को केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि प्रदर्शन गरेका छन् ।

केपी आलीे बैठक जारी रहेका बेला  नै झोँक्किएर हिँडेको सचिवालय स्रोतले बताएको छ ।। प्रधामन्त्री ओली बैठकबाट उठेर गए पनि बैठक भने जारी रहेको स्रोतको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया