सीमामा रहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय

६ बर्ष अगाडि

सरकारले नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशमा दिने भएको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल आएका तर प्रवेश गर्न नपाएका उनीहरुलाई प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।

यसअघि सीमा बन्द भइसकेपछि सीमा आएका उनीहरुलाई प्रहरीले प्रवेश अनुमति दिएको थिएन ।

विशेषगरी कैलाली सीमा नाकामा नेपालीहरु प्रवेश नपाउँदा तनाव हुँदै आएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया