बाजेको सुकेवामा सिल गरियो

८ बर्ष अगाडि

काठमाडौं–गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वमा सुन तस्करीबारे छानबिन गर्न गठित समितिले राजधानी काठमाण्डौका विभिन्न स्थानमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । 

३५ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष समितिले बुधबार उपत्यकाका विभिन्न ६ वटा स्थानमा संञ्चालित बाजेको सुकेवाका आउटलेटमा छापा मारेको हो ।

रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् ।  उनी विरुद्ध मोरङ जिल्ला अदालतमा सुन तस्करीमा संलग्न फरार प्रतिवादी भनेर मुद्धा दर्ता भएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया