आज सुन ६५ हजार २ सय रुपैयाँमा कारोबार हुदैँ

७ बर्ष अगाडि

काठमाडौं – आज सुन ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ। आइतबारसम्म तोलाको छ हजारमा कारोबार भएको सुन सोमबारबाट २ सय रुपैयाँले वृद्धि भएको छ।

यस्तै तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भएको भइराहेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार तोलाको ७७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार सोही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले   जनाएको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया