नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ ।

बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया