काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ ।
सबैभन्दा धेरै प्रदेश १ मा १७ जना र प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।
प्रतिक्रिया