काठमाडौँ – अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा उद्दारका लागी नेपालप्रहरी,शस्त्रप्रहरी,नेपालीसेना लगायतका प्रहरी तथा रेडक्रश उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।
यसै अन्र्तगत बाढी तथा पहिरो प्रभावित २ नं प्रदेशका जिल्लाहरूमा विपद व्यवस्थापनका लागी रबर बोट, ड्रम तथा काठका बोटहरू प्रयोगमा ल्याईएको छ ।
विपद व्यवस्थापनका लागी प्रदेश नं २ मा प्रयोग भएका रबर बोट, ड्रम तथा काठका बोटहरूको विवरण यसप्रकार रहेको छ ।
प्रतिक्रिया