प्रदेश नं. २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक विभिन्न निर्णयहरु सहित समपन्न भएको छ ।
१. बाढी पीडितको लागी प्रत्येक जिल्लामा राहतको लागी १०/१०लाख रुपैया, त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने ।
२. बाढी पहिरोबाट ज्यान गएकाहरुलाई क्षतिपुर्ति स्वरुप रु ३/३लाख दिने ।
३. हेलिकप्टर, सेना, प्रहरी ,सशस्त्र प्रहरी लगायतलाई उद्दार कार्य र राहत कार्यमा जुटाउनका लागी संघ सरकारलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया