सौराह क्षेत्र सबै डुवानमा (फोटोफिचर)

७ बर्ष अगाडि

चितवन – लगातार परिरहेको अविरल वर्षाका कारण सौराह क्षेत्र सबै ड्वानमा परेको छ । 

तीनदिनदेखि परिरहेको पानीका कारण सौराह क्षेत्र डुवानमा परेको हो । बाढीबाट सौराहका पर्यटकीय स्थल, होटल तथा त्यस क्षेत्रका गाउँहरु डुवानमा परेका छन् ।

लगातार पानीको सतह बढेपछी पूर्वी चितवन पनि बाढीको जोखिम बढेको छ ।

फोटो

७ बर्ष अगाडि

प्रतिक्रिया