काठमाडौ – राजधानीको शंखमुलमा रहेको शंखमुल पार्क डुबानमा परेको छ ।
बागमती नदीमा पानीको बहाव उच्च भएसँगै छेउमा लगाइएको बार नाघेर पानी पार्कमा पसेको हो ।
अहिले उक्त क्षेत्रका स्थानीलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया