काठमाडौं – काठमाडौंको कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ ।
लगातारको वर्षाका कारण बल्खु खोलाको बाढी प्रहरी वृत्तमा पसेको हो । वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् ।
प्रतिक्रिया