काठमाडौँ – जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले केही फोटाहरू आफ्नो फेसबुकमा पोस्ट गरिन् ।
सेवाग्राहीलाई दुई हात जोडी मुस्कुराउँदै नमस्कार गरेकोदेखि सेवा दिँदै गरेको, छुट्टा छुट्टै र सामूहिकरुपमा अँगालो हालेको र सोफामा बसाएर चिया पिलाएकोसम्मका दृश्यहरूले देख्न सकिन्छ ।
बञ्जाडेले फेसबुकमा पोष्ट गरेको फोटो
प्रतिक्रिया