सप्तकोशी ब्यारेजका ३२ ढोका खोलिए

७ बर्ष अगाडि

इनरुवा – गयरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रममा देखिएको छ । 

पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा आज विहानैबाट नदीको वहाव वृद्धि हुने क्रममा रहेको छ ।

अहिले सम्ममा कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् । नदीमा पानीको वहाव साँझ सम्ममा अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया