अझै तीन दिन वर्षा हुने सम्भावना

७ बर्ष अगाडि

मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको हो ।

देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहनसमेत विभागले आग्रह गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया