संसद बैठक अवरुद्ध

७ बर्ष अगाडि

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाही घटनाको बारेमा दिएको जवाफ गलत भएको भन्दै सांसदहरुले केहीबेर संसद बैठक अवरुद्ध पारेका छन् । 

आज बसेको प्रतीनीधिसभाको बैठकमा सांसदहरुको प्रश्नको गृहमन्त्रीले जवाफ दिदै थिए तर सर्लाही घटनामा गृहमन्त्रीको जवाफ ढङ्गीलो नभएको भन्दै सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।
राजपा र कांग्रेस सांसदहरुले संसद बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख महराले बैठकम गम्भीर ध्यानाकर्षण भएको छ भन्दा पनि सांसदहरु रोष्टम अगाडी आएर बैठक अवरुद्ध पार्दे थिए । 

अहिले सभामुखले १५ मिनेटको लागी बैठक स्थगित गरेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया