साताअघि नै भारतको दबाबमूलक पत्र (पत्रसहित)

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दवाव नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई  ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । 

नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए । 

जवकी काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया