भुटानका लागि गैरआवसीय नेपाली राजदुत पदमा निलाम्बर आचार्य नियुक्त

७ बर्ष अगाडि

काठमाडौँ – भुटानका लागि गैरआवसीय नेपाली राजदुत पदमा निलाम्बर आचार्य नियुक्त भएका छन् । 

मन्त्रीपरिषद्का सिफारिसमा नेपालको आवसीय राजदुत आचार्यलाई भुटानको गैरआवसीय नेपाली राजदुत पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । 


७ बर्ष अगाडि

प्रतिक्रिया