६२ वर्षको उमेरमा तेस्रो बिहे गर्दे कांग्रेस नेता कार्की

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले  बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग तेस्रो बिहे गर्न लागेका हुन् । बधुको नाम भने खुलेको छैन ।

बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया