मलेसिया विरुद्ध ब्याटिङ गर्दे नेपाल हेर्नुहोस (लाइभ भिडियो)

७ बर्ष अगाडि

काठमाडौँ – एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ । 

किनारारा ओभल क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ, जसमा अहिले नेपालले ब्याटिङ सुरु गरेको छ । 

टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८८ रनमा समेटिएको छ । 
हेर्नुहोस भिडयो 

 

७ बर्ष अगाडि

प्रतिक्रिया