भारी वर्षाको सम्भावना

७ बर्ष अगाडि

काठमाडौँ – देशभरको मौसम सामान्य बदली रहने साथै केही भु–भागमा हल्का र पश्चिमी क्षेत्रतिर भारी वर्षाको सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया