काठमाडौं – नेपाल प्रहरीका १३ इन्स्पेक्टरको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १३ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो ।
इन्स्पेक्टर काज को कहाँ ?
नयाँ बसपार्क प्रभागमा सन्तोषकुमार दाहाल, कपिलवस्तु ट्राफिकमा टक्कर स्वाँर, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वप्रका नेपालगन्जमा हरीबहादुर बस्नेत, इप्रका लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल, पहरा गणमा मोहनबिक्रम केसी, प्रप्रका अ.अ. बिभागमा हिरेन्द्र रोकाया, अपराध महाशाखामा किरण न्यौपाने, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिप्रका बाँकेमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा रेशम आचार्य।
प्रतिक्रिया