आईफा अवार्ड नेपालमा नहुने

७ बर्ष अगाडि

काठमाडौँ – चौतर्फी विरोध भएपछि सरकारले आईफा अवार्ड नेपालमा नगर्ने भएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नहुने लगभग निश्चित भएको बताए । उनले औपचारिक निर्णय हुन बाँकी रहेको उल्लेख गरे । 

संसदीय समितिले मंगलबार सो आवार्ड कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया