प्रधानमन्त्री ओली अस्वस्थ

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतल जनाएको छ । 

झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् । 

सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् । बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ काठमाडौँ टुडेमा खबर छ। 

ओली अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया