काठमाडौँ – विश्वका पासपोर्ट मध्य कुन कति शक्तिशाली भनेर हेन्ले पासपोर्ट सुचकले नाम सार्वजनिक गरेको छ ।
विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष तीन स्थानमा एशियाली देश परेका छन् । अर्को एशियाली देश दक्षिण कोरिया दोस्रो स्थानमा छ । कोरिया पहिलो स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको हो ।
यो मूल्याकंन हेन्ले पासपोर्ट सूचकले प्रकाशित गरेको हो ।
सबैभन्दा उत्कृष्ट पासपोर्ट भएका देशहरुः
१.जापान, सिंगापुर (१८९ गन्तव्य)
२.फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८६)
३.डेनमार्क, इटाली, लक्जर्मवर्ग (१८६)
४.फ्रान्स, स्पेन, स्वीडेन (१८५)
५.अष्ट्रिया, नेदरल्याण्ड, पोर्चुगल, स्वीजरल्याण्ड (१८४)
६.बेल्जियम, क्यानडा, ग्रिस, आयरल्याण्ड, नर्वे, बेलायत, अमेरिका (१८३)
७.माल्टा (१८२)
८.चेक गणतन्त्र (११)
९.अष्ट्रेलिया, आइसल्याण्ड, लुथानिया, न्यू जील्याण्ड (१८०)
१०.लात्भिया, स्लोभाकिया, स्लोभानिया (१७९)
विश्वको सबैभन्दा खराब पासपोर्ट भएका देश
निम्न राष्ट्रका पासपोर्ट वाहकले ४० देशभन्दा कम देशमा मात्र भिसा नलिई प्रवेश पाउछन् । वर्गिकरणमा यी देशको स्थान सुचिको १०० स्थानभन्दा माथि छन् ,
१०१.बंग्लादेश, इरिट्रिया, इरान, लेबनान, उत्तर कोरिया (३९ गन्तव्य)
१०२.नेपाल (३८)
१०३.लिविया, प्यालेप्टाइन भूभाग, सुडान(३७)
१०४.यमन(३३)
१०५.सोमालिया(३१)
१०६.पाकिस्तान(३०)
१०७.सिरिया(२९)
१०८.इराक(२७)
१०९.अफगानिस्तान(२५)
प्रतिक्रिया