अल्पायुमा निधन भएपनि प्रकाशको योगदान अभुतपुर्व : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन् । 

३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले ३६ वर्षको छोटो उमेरमै भएको आकस्मिक निधनले परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयमै प्रकाशले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे । 

उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पुर्ण जीवनको अनुभव लिएको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया