चुलेसी प्रहार गरी श्रीमतीमाथि हमला

७ बर्ष अगाडि

हेटौंडा – हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया