नेपाल विद्युत प्राधिकरणमा खुल्यो जागिर

७ बर्ष अगाडि

काठमाडौं–नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त  आह्वान गरेको छ । प्राधिकरणले अधिकृत तथा सहायकस्तरमा रिक्त रहेका पदका लागि नयाँ विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो । 

प्राधिकरणले दशौं तहको लागि प्राविधिक तर्फ ३ जना, नवौं तहमा ५ जना, आठौं तहमा ३ जना, सातौ तहमा एक सय जनाको लागि नयाँ विज्ञापन आह्वान गरेको छ । सातौ तहमा सबैभन्दा बढी सिभिल ईन्जिनियरिङको लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै तह ५ देखि तह ३ सम्मका लागि विज्ञापन खोलेको हो । 

परीक्षाको मिति र समय भने अहिले तोकिएको छैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया