एसईई को नतिजा प्रकाशित

७ बर्ष अगाडि

काठमाडौँ – एसईई को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले  आज बसेको बैठकपछि नतिजा प्रकाशित गरेको हो । 

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईईटाइप गरेर स्पेस दिदैं आफ्नोे सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । 

अनलाइनमार्फत हेर्नका लागि भने http://see.ntc.net.np/ मा गएर पनि नतिजा हेर्न सकिन्छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया