सरकारलाई असफल बनाउन सबै शक्तिकेन्द्रले घेराबन्दी गरेको खुलासा (भिडियोसहित)

७ बर्ष अगाडि

काठमाडौँ –सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्र र बाहिरबाट असन्तोष प्रकट भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने सरकारलाई असफल बनाउन सबै शक्तिकेन्द्रले घेराबन्दी गरेको भन्दै असन्तोष पोखेका छन् ।

उनको टिप्पणीलाइ आधार मान्ने हो भने संविधान र व्यवस्थालाई नै उल्टाउन खोजेको र इतिहासको पुनरावृत्तिको प्रयास भएको बुझाइ सरकारी पक्षमा देखिन्छ । आखिर सरकारले यो खतरा कहाँबाट देखेको हो र त्यसका आधार केके छन् त ?

कान्तिपुरकर्मी दशरथ राईले यिनै प्रश्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका निकट सहयोगी पनि मानिने भट्टराईसामु राखेका छन् ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया