जि प्र का झापाको आयोजनामा सचेतनामुलक कार्यक्रम

७ बर्ष अगाडि

बिर्तामोड– जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा लागु औषध दुरुपयोग एवं ओसार पसार बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड न.पा. वडा नं. ५ स्थित टावर टेम्पल बोर्डिङ स्कुलमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो । विद्यालयका संस्थापक  नरेमान धीमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  प्रमुख अतिथी झापा जिल्लाका प्रमुख जिल्ला अधीकारी जनक राज दाहाल  
 
आतिथीहरु जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्र.उ. दिनेश राज मैनाली, ई.प्र.का. अनारमनीका प्रमुख प्र.ना.उ. मोहन कुमार थापा, नवयात्रा पुनर जिबन केन्द्र मेचिनगरका अध्यक्ष श्री भिम लुईटेल क्षेत्री, चेतना नेपाल झापाका अध्यक्ष ईन्द्र प्रसाद ओलि,  शिक्षक, शिक्षीका, बिद्यार्थी पत्रकार लगायत को  उपस्थिती रहेको थियो 

 

७ बर्ष अगाडि

प्रतिक्रिया