राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– राजधानीको सुकेधाराबाट एक जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । 

बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा सवार भागीराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनी विप्लव समूहको प्रचार सामग्रीसहित पक्राउ परेको जनाइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया