भोली नेपाल बन्द (विज्ञप्तिसहित)

७ बर्ष अगाडि

काठमाडौँ – भोली असार १० गते मंगलबार नेपाल बन्द हुने भएको छ । 

बेला बखतमा नेपाल बन्द गर्दे आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ७ गतेदेखि विभिन्न कार्यक्रमा गर्दे आएको र भोली १० गते नेपाल बन्दको घोषणा गरेको हो । 

विप्लव नेतृत्वको 'नेकपा'को असार ७ गते प्रचार प्रसार कार्यक्रमा रहेको थियो भने, ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम  ९ गते मसाल जुलुस कार्यक्रम रहेको थियो । यसरी कार्यक्रम गर्दे आएको विप्लव नेतृत्वको नेकपाले भोली  १० गते नेपाल बन्द हुने विज्ञप्तिमा जनाएको छ । 

यस्तो छ बिज्ञप्ति 

७ बर्ष अगाडि

प्रतिक्रिया