त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षाले रोक्यो काम,अब कति समय लाग्ला ?

७ बर्ष अगाडि

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको काम मनसुनले प्रभावित गरेको छ । मर्मत अन्तिम चरणमा पुग्न सुरु भएको मनसुले काम दुई दिन अवरोध भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार २४ गतेदेखि विमानस्थल नियमित २१ घण्टा संचालनमा ल्याउने योजना बनाएर काम गरिरहेको छ ।

हाल दुई वटा चरणको पिच थप्ने काम पुरा भएर तेस्रो चरणको पीच १६ सय मिटर पुरा गरिसकिएको छ ।  राती पानी परेको कारण शुक्रबार र शनिवार काममा अवरोध आएको थियो । असार २४ गतेदेखि विमानस्थल नियमित रुपमा संचालनमा ल्याउने गरी काम भइरहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया