भट्टराईद्धारा नेकपा परित्याग, समाजवादी पार्टीमा प्रवेश

७ बर्ष अगाडि

काठमाडौं–अधिवक्ता चन्द्रप्रकाश भट्टराई समाजवादी पार्टी,नेपालमा प्रवेश गरेका छन् । 
नेकपा पार्टी परित्याग गर्दै उनी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा बाबुराम भट्टराईले स्वागत गरेका थिए । 

नेकपाले अब नेपालको संघीयता,सुशासन,समृद्धि र समाजवादको कार्यभार पूरा गर्न सक्षम नरहेको ठहर सहित उनी समाजवादी पार्टीमा प्रवेश गरेको भट्टराईको दाबी छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया