काठमाडौँ – असार १० गते नेपाल बन्द हुने भएको छ ।
बेला बखतमा नेपाल बन्द गर्दे आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ७ गतेदेखि विभिन्न कार्यक्रमा गर्दे १० गते नेपाल बन्दको घोषणा गरेको हो ।
असार ७ गते प्रचार प्रसार कार्यक्रमा रहेको र ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम छ भने, ९ गते मसाल जुलुस कार्यक्रम र १० गते नेपाल बन्द हुने विज्ञप्तिमा जनाईएको छ ।
यस्तो छ बिज्ञप्ति

प्रतिक्रिया