मलाई...भनेकोमा केही पछुतो छैन : मेयर चौधरी (भिडियोसहित)

७ बर्ष अगाडि

काठमाडौँ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीले आफुले महिलामाथि त्यस्तो अप शब्द बोलेकोमा केही पछुतो नभएको बताएका छन् । 

सामाजिक विकृति विरुद्धको अभियान कार्यक्रममा उनले माहिलामाथि अपशब्द बोलेका कारण फेरी विवादमा तानिएका छन् । 

उनले ..ले गर्दा घर भाडा लागिरहेको छ,..ले गर्दा नै बियर बिकिरहेको छ, ..ले गर्दा नै देश बिकि रहेको छ । मलाई यस्तो भनेकोमा केही पछुतो छैन उनले एक भिडियोमा भनेका छन् ।
भिडियो: 

 

७ बर्ष अगाडि

प्रतिक्रिया