मन्त्री पद्मा अर्याल कलेजमा चिट चोर्दा-चोर्दै रेस्टिकेट भएकी थिईन् !

७ बर्ष अगाडि

काठमाडौँ – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लागेको छ ।

लेखक र पत्रकार समेत रहेका मधुसुधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले उनी रेस्टिकेट भएको पुष्टि भएको हो । उनले यस्तो कमेन्ट लेखेका छन्, ति भुमिसुधार मन्त्रीलाई त मैले वालिंग ब क्याम्पसमा आइ एलको जाच दिदै गर्दा चिट चोरेको फेला पारेर रेस्टीकेट गरेको थिए । त्यतिबेला म क्याम्पस प्रमुख थिए । 

लेखक पाण्डेले लेखको स्टाटसलाई लिएर विभिन्न कमेन्टहरु आएका छन् । स्टाटसलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उनले लेखेको कमेन्टलाई लिएर पूर्व सचिव समेत भीम उपाध्यायले यसरी ट्वीट गरेका छन्–

७ बर्ष अगाडि

प्रतिक्रिया