बाबुराम भट्टराई र हिसिला यमीको योगअभ्यास

७ बर्ष अगाडि

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुरामा भट्टराईले अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सुभकामना दिएका छन् । 

आज एक ट्वीट गर्दे भट्टराईले अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना दिएका हुन् । 

ट्वीटमा उनले आफ्नो र श्रीमति हिसिला यमीको योग अभ्यास गरेको तस्विर सेयर गर्दे सुभकामना दिएका हुन् । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया