प्रत्येक वर्ष ६ हजार ८ सय ४० मानिसले सुसाइड गर्छन्,स्वास्थ्य मन्त्रालयको ध्यान जाओस : नबराज सिलवाल

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद नबराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्नालिटि एकदमै ठुलो भएको बताएका छन् । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सिलवालले सो कुरा बताएका हुन् । 

बैठकमा बोल्दै उनले प्रत्येक वर्ष ६ हजार ८ सय मानिसले सुसाइड गरेको भन्दै त्यसमा स्वास्थ मन्त्रालयलाई ध्यान दिनसमेत आग्रह गरे । 

संसदमा बोल्दै उनले भन्, WH को रिपोर्ट मा नै एक वर्षमा ६ हजार ५ सय ४० मानिसले सुसाईड गर्याे भनेर लेखेको छ । प्रत्येक १ लाखमा ८ जना मान्छे,८.३ जना मानिसले सुसाइड गर्छन् भनेको छ । यो कुरालाई मिलाउनको लागि सरकारको तयारी, बजेट र स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया