सांसद सनी देवलसँग निर्वाचन आयोगले जवाफ माग्यो

७ बर्ष अगाडि

नयाँदिल्ली – अभिनेता तथा गुरदासपुरबाट भारतीय जनता पार्टी (भाजपा) का सांसद सनी देवलले हालै सम्पन्न लोकसभा निर्वाचनमा निर्धारित ७० लाखको सीमाभन्दा बढी खर्च गरेको भन्दै जवाफ मागिएको छ । 

गुरदासपुर जिल्ला निर्वाचन अधिकारी (सह–आयुक्त विपुल उज्ज्वल ले देओलसँग आफ्नो चुनावी खर्च र खाताको व्यहोरा दिन पत्र काटेको जानकारी दिए । देवलका कानुनी सल्लाहकार सञ्जय अग्रवालले भने निर्वाचन आयोगले हिसाब किताब गर्न गल्ती गरेको दाबी गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया