आज मेघगर्जन सहित वर्षा हुने, सतर्क रहन आग्रह

७ बर्ष अगाडि

काठमाडौँ – आज (बिहीबार) दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।

त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौस्म पूर्वानुमान महाशाखाले आज मेघगर्जन सहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया