काठमाडौँ – लोकसेवा आयोगमा स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा विज्ञापन खोलेकोमा आज सम्म दैनिक दखास्त भर्ने मानिसको संख्या बढ्दै गएको छ । केहिदिन अघिसम्म १ लाख मानिसले दर्खास्त भरिसकेको भएतापनि अहिले त्यसको संख्या दोव्बर हुन पुगेको छ । अहिले दर्खास्त भर्नेको संख्या बढेर १ लाख बाट असार ३ गतेसम्म झण्डै दुई लाख पुग्न लागेको छ ।
सर्बरमा समस्या भएतापनि जेठ १५ गतेदेखि आज असार ३ गतेसम्ममा १ लाख ९१ हजार ५ सय १४ जनाले दर्खास्त भरिसकेका छन् ।
कहिले कति भरे यस्तो छ सुचि :
जेठ 15 - 1542
जेठ 16 - 2574
जेठ 17 - 3656
जेठ 18 - 2548
जेठ 19 - 5813
जेठ 20 - 6027
जेठ 21 - 7610
जेठ 22 - 7287
जेठ 23 - 8403
जेठ 24 - 8858
जेठ 25 - 5340
जेठ 26 - 10464
जेठ 27 - 9607
जेठ 28 - 7895
जेठ 29 - 12577
जेठ 30 - 13239
जेठ 31 - 13278
जेठ 32 - 22179
असार 1 - 10332
असार 2 - 14024
असार 3 - 18261
प्रतिक्रिया