किन चेतावनी दियो भूकम्प पीडितलाई प्राधिकरणले ?

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तसम्म पहिलो किस्ता बापतको अनुदान नलिए लाभग्राही सूचिबाट हटाउने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गरी निजी आवास पुनर्निमार्ण लाभग्राहीमा २०७६ जेठ मसान्तसम्म सूचिकृत भई हालसम्म सम्झौता नगरेकाहरुलाई असार २१ गतेभित्र पहिलो किस्ता लिन अनुरोध गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया