१५ सय सुरक्षाकर्मी परिचालन

७ बर्ष अगाडि

काठमाडौँ – गुठी विधेयकको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

सम्भावित झडपलाई मध्यनगर गर्दै पानीको फोहार समेत तैनाथीमा राखिएको छ ।  

तटर अहिले सम्म माइतीघरमा कुनै तनावको अवस्था छैन । शान्तिपूर्ण रुपमा प्रदर्शन भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया