नेप्सेले ग¥र्याे अरुण सेक्युरिटीजलाई निलम्बन

७ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जले अरुण सेक्युरिटिजलाई निलम्बन गरेको छ ।

नेप्सेले उक्त ब्रोक कम्पनीलाई ३ दिनसम्म कुनै पनि कारवाबोर गर्न नपाउने गरी निलम्बन गरेको हो ।

नेप्सकोे विनियमावली बमोजिम काम नगरेको भन्दै कारवाही गरेको हो ।

नेप्सेका अनुसार अरुणलाई असार ५ देखि असार ८ गतेसम्म ३ दिन निलम्बन गरेको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया