कर्णाली जीप दुर्घटना अपडेट: १० जना भन्दा बढी मानिस भेटियो

७ बर्ष अगाडि

काठमाडौँ – हुम्लाको खार्पुनाग गाउँपालिकास्थित चाङचु भन्ने स्थानमा भएको जीप दुर्घटनामा १० जना भन्दा बढी मानिस भेटिएको छ । 

जीप खस्दा सबै मानिस हराएको यस अघि समाचारमा आएको थियो तर अहिले १० जनाभन्दा बढी मानिस भेटिएको ढोलक ढकालले जानकारी दिए ।

लु १ ज ७१६६ नम्बर जीप खार्पुनाथबाट सीमकोट जादै गरेको अवस्थामा कर्णालीमा खसेको थियो । 

हराएका मानिसको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनामा को-को परेको भन्ने बारेमा भने नाम भने अझै खुलेको छैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया