प्रधानमन्त्री ओलीले ५ बजे सिंहदरवारमा आफ्नो धारणा सार्वजनिक गर्ने

७ बर्ष अगाडि

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । 

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मंङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया