आज पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जन्मदिन परेको छ । आजबाट उनी ६४ बर्षमा प्रबेश गरेका छन ।
डा बाबुराम भट्टराईको जन्म विसं २०११ साल असार ४ गते ऐतिहासिक गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउँमा भएको हो ।उनी पिता भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईका ६ सन्तानमध्ये तेस्रो सन्तान हुन।
प्रतिक्रिया