पसलमा आगलागी

७ बर्ष अगाडि

काठमाडौंको शंखमुलमा रहेको सान्दार मःम पसलमा आगलागी भएको छ । मङ्गलबार अपरान्ह ग्यास लिक भएर आगलागी भएको हो । घटनामा १ जना सख्त घाइते भएका छन् । 
घाइतेको बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया