मलेसियामा तीन कलाकारसहित ३२ नेपाली पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–सांगीतिक कार्यक्रमका लागि भनि आएका ३ कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमले नियन्त्रणमा लिएको छ । 
‘एसएसओजी धमाका वान’ नाम दिइएको कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । 
उनीहरुमाथि अध्यागमन कानुन उलंघन गरेको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया